समाचार « Khabarhub

गणेश नेपालीबारे अस्पतालले भन्यो- ‘जुनसुकै बेला अवस्था बिग्रिन सक्छ’

काठमाडौं- जलनबाट गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै वीर अस्पतालले जुनसुकै बेला स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका चिकित्सकहरूले गणेशको स्वास्थ्य अवस्था अझै अस्थिर रहेको र अनुहार तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर परेकाले उपचार चुनौतीपूर्ण बनेको जानकारी दिए। उनीहरूको भनाइमा…