समाचार « Khabarhub

‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ऊर्जा उत्पादकहरूले चरणबद्ध आन्दोलन गर्ने, अन्तिम विकल्प ‘बल्याकआउट’ 

काठमाडौं– बिहीबार दिउँसो काठमाडौंमा हल्का वर्षा भइरहेको थियो। तर, एभरेष्ट होटलको सभाहल भने गरमागरम थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पहिलोपटक कालो ब्यानरमा सार्वजनिक कार्यक्रम गरिरहेको थियो । न कोही सरकारी प्रतिनिधि न कोही सांसद र मन्त्रीको सहभागिता । एक पछि अर्को गर्दै शंकटमा परेका ऊर्जा उद्यमीहरू र सञ्चारकर्मीहरुको मात्रै सहभागिता । राष्ट्रगान…