समाचार « Khabarhub

भारतीय सेनाले भन्यो : बिहीबार पाकिस्तानले ४०० ड्रोन हान्यो

नयाँ दिल्ली – भारतीय सेनाले बिहीबार राति पाकिस्तानले भारतका विभिन्न स्थानहरूमा ३०० देखि ४०० वटा ड्रोन छाडेको बताएको छ । भारतीय विदेश मन्त्रालयको तर्फबाट शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङमा कर्नल सोफिया कुरैशीले बिहीबार रातिको हमलाबारे जानकारी दिएकी छिन्। कर्नल सोफियाले भनिन्, ‘पाकिस्तानी सेनाले बिहीबार राति भारतीय सैन्य संरचनाहरूमाथि हमला गरेको छ। पाकिस्तानको तर्फबाट ३०० देखि…