समाचार « Khabarhub

कांग्रेसको स्टार्टअप र साना तथा मझौला सम्मेलन सुरु

काठमाडौं – नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा 'नेपाल स्टार्ट अफ र साना तथा मझौला व्यवसाय सम्मेलन' सुरु भएको छ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी नगर, ललितपुरमा हुने यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धन समेत हुने विश्वास लिएर …