Live on
Your Voice, Your Power
ललितपुर- ललितपुर महानगरपालिकाले आज जावलाखेल चोक्मा घुम्ती सवारीमा प्रदूषण जाँच गरेको छ । महानगरपालिका र सवारी परीक्षण कार्यालयको संयुक्त योजनामा कार्यक्रम सञ्चालन हुनुपर्ने थियो । त्यसैले हरेक दिन विभिन्न स्थानमा रोमिङ सवारी चेकजाँच कार्यक्रम सञ्चालन गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेतुलेले जानकारी दिए । सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको सीताराम बताउँछन् । तस्बिरमा…