Live on
Your Voice, Your Power
एजेन्सी– प्यालेस्टिनी लडाकुहरूले शनिबारको कैदी आदानप्रदानमा चार जना इजरायली महिला बन्धकहरूलाई सुपुर्दगी गर्ने अपेक्षा गरिएको गाजाको एक चोकमा रेडक्रसका चार वटा गाडी आइपुगेको एएफपीका एक संवाददाताले बताएका छन्। गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिने प्यालेस्टिनी स्रोतले जनाएको…