समाचार « Khabarhub

कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनुपर्छ : प्रचण्ड 

गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको प्रमुख आधार शिक्षाका लागि कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने बताएका छन् ।  गोरखा नगरपालिका–८ आहाले स्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले शिक्षाका लागि कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने बताएका हुन् ।   आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको…