समाचार « Khabarhub

प्रेस युनियनले जलवायु सङ्कटप्रति विश्वको ध्यान खिच्यो : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नु राष्ट्रकै गौरवको विषय भएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको सन्दर्भमा युनियनको युरोप शाखाले गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता साउदले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटको क्षेत्रमा विश्वको ध्यान खिचेको…