समाचार « Khabarhub

बारामा एक लाख १८ हजार मेट्रिक टन आलु उत्पादन

कलैया– बारामा सात हजार चार सय ४० हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ ।  जिल्लाको सिम्रौनगढ, उचिडिह, गोलागञ्ज, अमृतगञ्ज, हरिहरपुर, देवापुर, भगवानपुर, कचोर्वा, पिप्राडीलगायत ठाउँमा आलुको पाकेट क्षेत्रफल भए पनि जिल्लाका सबै क्षेत्रमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए ।  उक्त क्षेत्रफल जग्गामा किसानले विभिन्न जातका आलु खेती गरेकामा…