समाचार « Khabarhub

दोलखाको गोपि-जोरमाने सडक खण्ड ढलान

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-१ अन्तर्गतको मुख्य ग्रामीण सडक गोपि-जोरमाने खण्डमा थप एक किलोमटर सडक ढलान कार्यसम्पन्न भएको छ।  गाउँपालिकाले चालु आर्थिक वर्ष सडक पूर्वाधार विकास अन्तर्गतको दुई करोड समपूरक अनुदान मार्फत उक्त सडकको ठेक्का मार्फत एक किलोमीटर ढलान सडक निर्माण गरेको वैतेश्वर गाउँपालिका प्राविधिक प्रमुख विस्वास घिमिरेले जानकारी दिए। सडक निर्माण कम्पनी जयगोरख…