Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक काट्दा संघीय सरकारसँग कलह भएको छ । ६ महिनाअघि मात्रै बनाएको फुटपाथको कलात्मक बारसमेत भत्काउने गरी १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिटरसम्म सडकको दायँबायाँ काटिएको छ । मेशिन लगाएर तीन लेनको उक्त सडकको दायाँ बायाँ सडक काट्दा अनुमति नलिएको भन्दै सडक…