समाचार « Khabarhub

भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण

धनगढी- भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्‍याइएकी विष्णुमाया रोकायाको उपचार अभावमा ज्यान गएको छ। टाउको र छातीमा देखिएको गम्भीर चोट र धेरै रगत बगेकाले अचेत अवस्थामा रोकायालाई स्थानीय महिलाहरुले अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले बाहिर लान सुझावसहित रिफर गरिदिएका थिए। तर आफन्तले आर्थिक अभावको कारण देखाएर सकेको उपचार गर्न आग्रह…