समाचार « Khabarhub

सिरोहिया प्रकरणमा अमेरिकाले भन्यो : लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित होस्

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार एक प्रेस नोट जारी गर्दै नागरिकता प्रकणमा सिरोहिया पक्राउ परेपछि आफ्नो धारणा सार्वजनिक गरेको हो । दूतावासले घुमाउरो भाषा प्रयोग गर्दै नेपाली जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार नेपाली जनताले पनि सार्थक संवाद गर्ने विश्वासको लिएको…