समाचार Archives | Page 2061 of 8278 | Khabarhub Khabarhub

चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ– चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । यसअघि कम्पनीले १० प्रतिशत अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँड गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका…