समाचार « Khabarhub

‘प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक’

काठमाडौँ- नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको 'डिजिटल युगमा नेपाली पर्यटनमा महिला' विषयक अन्तरक्रियामा प्रविधिको तीव्र विकास सँगसँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औंल्याएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसहित पर्यटन क्षेत्रमा क्रियाशील महिला उद्यमी, सरकारी निकायका अधिकारी, योजनाकारदेखि पर्वतारोहीको सहभागी रहेको अन्तरक्रियामा बोल्ने वक्ताहरूले ‘डिजिटल युगमा…