Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले लक्जेम्बर्गस्थित युरोपेली युनियनको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) मा पुगेकी छन् । स्थानीयस्तरमा उत्पन्न हुने विवाद समाधानबारे अनुभव आदनप्रदान गर्न उनी त्यहाँ पुगेकी हुन् । युरोपको औपचारिक भ्रमणमा रहेकी डंगोलले त्यहाँ काठमाडौं महानगरपालिकाले स्थानीयस्तरमा उत्पन्न विवाद समाधानमा कसरी छिटो, छरितो, निष्पक्ष र प्रभावकारी प्रक्रिया अबलम्वनबारे…