समाचार « Khabarhub

नेविसंघ अध्यक्ष शेर्पामाथि छानबिन र कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पमाथि छानबिन गर्न माग गर्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । नेविसंघकी नेतृ प्रेमिका रानाको नेतृत्वमा शेर्पमाथि छानबिन गरि आवश्यक कारबाहीको मागसहित उजुरी परेको हो । सभापति शेर्पाले विभिन्न क्याम्पसमा केन्द्रीय प्रतिनिधि पठाउँदा वा सङ्गठनका विभिन्न संरचनाका जिम्मेवारी तोक्दा आर्थिक लेनदेन गरेको…