समाचार « Khabarhub

हराउँदै गयो गाउँको रौनक

लमजुङ- छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुन्डिएको छ । 'मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ', छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उदेक लाग्छ ।   उनको घर दायाँबायाँ, जहाँ त्यहीँ फर्किँदा उस्तै जीर्ण र छिमेकी बेगर घर…