Live on
Your Voice, Your Power
काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ । यो साता पनि हामीले केही मुख्य घटनाबारे चर्चा गरेका छौं, जुन यहाँहरुलाई रुचीकर लाग्न सक्छ । यो साता विशेषगरनेकपा एमालेमा नेतृत्वको विकल्पको खोजी सुरु भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली बूढानीलकण्ठ पुगेका छन्, वैकल्पिक राजनीतिक…