Live on
Your Voice, Your Power
काठमाडौं– सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेद्वारा संसद्मा रहेका विधेयकहरूको अवस्था अध्ययन गर्न गठित संयुक्त कार्यदलको बैठक बस्दै छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयकहरूको अवस्था अध्ययन गर्न गठित संयुक्त कार्यदलको बैठक बस्न लागेको जानकारी दिए। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दिउँसो २ बजेका लागि कार्यदलको बैठक बोलाइएको छ । कार्यदलमा कांग्रेसका प्रमुख…