Live on
Your Voice, Your Power
काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले करिव २ वर्षको अवधिमा सङ्गठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा सङ्गठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो अपलोड गर्ने सशस्त्र प्रहरी नायब निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका १६६ जना कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ । उनीहरूले व्यक्तिगत प्रोफाइल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्बिर फेसबुक,…