Live on
Your Voice, Your Power
काठमाडौं– लैङगिक समानताको लागि महिला र पुरुषको सहभागिता संसद्देखि भान्सासम्म समान हुनुपर्ने पूर्वपरराष्ट्रमन्त्री डा.विमला राई पौडेलले बताएकी छिन् । मंगलबार मिडिया एडभोकेसी ग्प (म्याक) ले आयोजना गरेको ‘नेपालको भूराजनीतिक र भू-आर्थिक बहसमा लैङ्गिक समान दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले महिलावादको अर्थ बुझेर काम गर्नुपर्ने बताएकी हुन् । ‘महिलाहरु पछाडि परेका छन् । उनीहरूको प्रतिनिधित्व…