Live on
Your Voice, Your Power
धनगढी - नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेशविरूद्व माओवादीसहितका दलहरू खडा भएका कारण समस्या हल हुन नसकेको दाबी गरेका छन् । मंगलबारदेखि टीकापुरमा सुरू भएको भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा भूमिहीनको पक्षमा चर्का…