Live on
Your Voice, Your Power
आज आश्विन ११ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २८ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । चीन र ईयू साझेदार हुन् : चिनियाँ विदेशमन्त्री चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै…