Live on
Your Voice, Your Power
पोखरा- महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले व्यवसायीमाथि कुटपिट गरेपछि पक्राउ गरिएको डिएसपी हरिबहादुर बस्नेत जानकारी दिए । पराजुलीलाई प्रहरीले लामाचौरबाट पक्राउ गरेको हो । ‘व्यवसायी माथि कुटपिट गरेपछि नियन्त्रणमा लिएका हौँ । थप अनुसन्धान गर्दैछौं,’ सूचना अधिकारीसमेत रहेका डिएसपी बस्नेतले भने । पराजुलीले मंगलबार…