समाचार « Khabarhub

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको विरोध कायमै रहेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी