Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग माफी मागेका छन् । बिहीबार मेयर बालेन्द्र साहको आदेश भन्दै गुरागाईंलाई कार्यालय छिर्न नदिन सयौँको संख्याका नगरप्रहरीसहित कमलादीस्थित कार्यालयमा तैनाथ भएका उनले शुक्रबार गुरागाईंसँग माफी मागेका हुन् । शुक्रबार प्रमुख प्रशाकीय अधिकृत गुरागाईं कार्यालय समय सुरू हुनेबित्तिकै कमलादीस्थित कार्यालयमा पुगेका थिए । उनले…