Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले गत चैत १५ गते काठमाडौंको तीनकुने प्रदर्शनका क्रममा सरकारले दमन गरेको भन्दै छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग गुहार लगाएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहहरूको प्रदर्शनका क्रममा सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुटा मुद्दामा नेताहरूलाई पक्राउ गरिएको गुनासोसहित राप्रपा आयोगमा पुगेको हो । राप्रपाको प्रतिनिधिमण्डल आयोगको…