समाचार « Khabarhub

राष्ट्रपति पौडेल र कावा प्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेट भएको हो ।  भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।