समाचार « Khabarhub

मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत प्रस्थान 

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय भ्रमण टोली भारततर्फ प्रस्थान गरेको छ ।  भारत सरकारको निमन्त्रणामा मंगलबार टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौबाट एक साताका लागि भारत भ्रमणमा गएको हो ।  दुबै देशको तर्फबाट मुख्यमन्त्रीस्तरीय औपचारिक विदेश भ्रमण पहिलो पटक हुन गइरहेको छ। बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको छ।…