Live on
Your Voice, Your Power
सुर्खेत- श्रीमानको हत्यारालाई कारबाहीको माग राख्दै उच्च अदालत सुर्खेतको गेटमा धर्नामा बसेकी एक महिलासँगै उनकी बहिनीले पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका छन् । यससँगै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीमानको हत्यारालाई उन्मुक्ति नदिन माग गर्दै अदालत अगाडि धर्नामा बसेकी जाजरकोट जुनीचाँदे गाउँपालिका–६ मइपकी निर्मला शाहीसँगै रहेकी उनकी बहिनी शर्मिला शाहीले पेट्रोल छर्केर आगो लगाउने…