समाचार « Khabarhub

राप्रपाले भन्यो- आयोग बनाएर तीनकुने घटना छानबिन हुनुपर्छ, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्छ 

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको घटनाका छानबिनका लागि स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएर राप्रपाले राजावादीले चैत १५ गते तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाको छानबिनका लागि आयोग गठनको माग गरेको हो ।  राप्रपाको…