समाचार « Khabarhub

सत्ताको हैन देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं- सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा रेडियो नेपालले काम गर्नुपर्ने बताएका छन् । काठमाडौँमा सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा  देश र जनताको पक्षमा काम गर्नुपर्ने बताए ।    रेडियो नेपालले अब कुनै पनि…