समाचार « Khabarhub

मन्त्रिपरिषद्का निर्णय : प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार

काठमाडौं- सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपत्कालीन सेवा केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी ऐन ५७ करोड ३० लाख अनुदान सहायता प्राप्त गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १८ को मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।  सरकारले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७…