समाचार « Khabarhub

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ । संघकी अध्यक्ष अनिता लामिछाने अर्यालबाट आगलागी पीडितहरूलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानवीय सहयोग कार्यमा केन्द्रित रहि विभिन्न समयमा घटेका विपद्का…