समाचार Archives | Page 2133 of 8370 | Khabarhub Khabarhub

तीनकुने हत्याकाण्डका अभियुक्त भण्डारी कारागार चलान

काठमाडौँ – काठमाडौंको तीनकुनेमा गत २९ भदौमा भएको चारजनाको सामूहिक हत्याका अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले आज भएको थुनछेक बहसपछि भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ घर भएका २३ वर्षीय भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३२ भदौमा पक्राउ गरेको थियो। काठ मिलमा गेटपालेको…