Live on
Your Voice, Your Power
नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ । तर यी दुई देशबीच नेपालबाट कतारमा श्रम गरिरहेका नेपालीहरूबारेमा कुनै किसिमको सम्झौता भएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो । दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न ८…