Live on
Your Voice, Your Power
काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले सरकार गयो–गयो भनेर निराशा पैदा गर्ने काम नगर्न आग्रह गरेका छन् । उनले साझेदार दलहरूका बीचमा केही असमझदारी भए बसेर समीक्षा गर्न सकिने पनि बताए । ‘असहमतिलाई सुधार गर्ने, समीक्षा गर्ने आफ्ना आन्तरिक पद्धतिहरू छन् । त्यही नै समाधान खोजौँ, त्यहीँ नै समीक्षा गरौँ,’ संसद्…