समाचार Archives | Page 2149 of 8354 | Khabarhub Khabarhub

लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाबाट ६ दशमलव ६५ ग्राम लागुऔषधसहित सोही स्थानका २३ वर्षीय अर्जुन ऐर पक्राउ परेका हुन्। शुक्रवार साँझ उनलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लागूऔषध तौल गर्ने एक…