Live on
Your Voice, Your Power
काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् । शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारवाही सिफारिस गरेकालाई कारवाही गर्न र यसअघि आफूसँग भएका माग पुरा गर्न माग गरेका हुन् । उनले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन…