Live on
Your Voice, Your Power
काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी वृद्धि गर्ने सरकारको नीति रहेको बताएका छन् । सोमबार ललितपुरमा चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको समेत बताए । उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गर्न सके मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने धारणा…