समाचार Archives | Page 2160 of 8339 | Khabarhub Khabarhub

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त, भारतसँग २३ रनले पराजित

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा आज बिहान भएको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो । भारतले जितका लागि दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा…