Live on
Your Voice, Your Power
काठमाडौं- सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकहरू २० दिनदेखि काठमाडौंमा आन्दोलित भइरहँदा धनकुटाको एउटा नगरपलिकाले रोचक निर्णय गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाको कार्यालयले आफ्नो भूगोलभित्र निजी विद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । उक्त नगरका प्रमुख ध्रुवराज रायाले सोमबार एक सूचना प्रकाशित गर्दै नगरपालिकाले सामुदायिक विद्यालयहरट्ठको शैक्षिक गुणस्तर सुधार गर्ने योजनासहित यस्तो निर्णयमा…