Live on
Your Voice, Your Power
गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको बताएका छन् । तमु मुक्तिमोर्चा गोरखाको छैटौँ जिल्ला सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले देशमा राजतन्त्र फर्काउने बहानामा चलखेल र षड्यन्त्र भइरहेको बताए। 'प्रतिगामी शक्तिहरूले उचाल्ने र राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेका छन् । अब देशमा गणतन्त्रको विकल्प छैन', महासचिव…