समाचार Archives | Page 2178 of 8238 | Khabarhub Khabarhub

बल्खु खोलाको झोलुङ्गे पुलमुनी पुरुषको शव फेला

काठमाडौँ- बल्खु खोलाको झोलुङ्गे पुलमुनी एक पुरुषको शव भेटिएको छ । सनाखत हुन नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित बल्खु खोलाको झोलुङ्गे पुलमुनि पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुष आइतबार शव फेला परेको हो । यस विषयमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।