Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७७ साल)मा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको ५२ जनाको नियुक्ति बदरका लागि दायर भएको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा बुधबार सुनुवाइ भएको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको सुनुवाइमा पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, कृष्णप्रसाद…