समाचार « Khabarhub

नयाँ वर्षमा बाँकी सबै ऐन कानून निर्माण हुनेछन् : राष्ट्रियसभा अध्यक्ष 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानून छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ८० को दशकलाई समृद्ध एवं विकसित नेपाल निर्माणको आधार बनाउन सबैको योगदान आवश्यक रहेको बताएका छन् । अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, ‘सङ्घीय संसदले कानून…