समाचार « Khabarhub

संसदमा रास्वपाको प्रश्न : के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के प्रधानमन्त्री पनि हिटलर बन्दै हो ? भनेर प्रश्न गरेका छन् ।  खनालले बुधबारको प्रतिनिधि सभा बैठकमा यस्तो प्रश्न गरेका हुन । उनले प्रधानमन्त्री ओलीलाई तपाईँ हिटर हो भन्ने प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास सङ्घीय सांसदले निलम्बन गरेको कुरा राखे । …