Live on
Your Voice, Your Power
काठमाडौं–काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले उपमेयर सुनिता डंगोलसँग आपसी समन्वय धेरै फितलो भएको भन्दै गुनासो गरेका छन् । मंगलबार योजना, अनुगमन तथा मूल्यांकन एकाइले आयोजना गरेको अनुगमन प्रतिवेदनमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै आपसी समन्वय नभएको भन्दै डंगोलसँग गुनासो गरेको छन् । आपसी संवाद र समन्वय हुन नसक्दा सम्पदा र भौतिक पूर्वाधार क्षेत्रका योजना समयमा सम्पन्न हुन नसक्ने…