समाचार « Khabarhub

कुलमानबारे प्रधानमन्त्रीको जवाफ- एकजना कर्मचारीको विषयमा संसद् अवरोध गर्नु राम्रो होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको बर्खास्तगीलाई लिएर संसद्‍मा अवरोध गरिरहनु राम्रो नभएको बताएका छन् । सोमबार प्रतिनिधिसको बैठकमा सरकारकोतर्फबाट जवाफ दिँदै कुलमान हटाएको प्रकरणमा संसद् अवरोध गरिरहनु राम्रो नभएको ओलीले बताएका छन् । ‘केही दिनयता संसद् अवरुद्ध छ । सुशासन र त्यस कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक…